चितवनलाई झट्काः पावर प्लेमै दुई विकेट गुम्यो
मङ्गलबार, ०२ मङ्सिर २०८२, १३ : ५८
काठमाडौँ । कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ थालेको चितवन राइनोजले पहिलो पावर प्लेमै २ विकेट गुमाएको छ ।
डेविड मलान ६ बलमा मात्र ६ रन बनाएर आउट भए भने देव खनाल २ बलमा २ रन बनाएर आउट भएका छन् । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले प्रियांस पन्चलको ९० रनको अर्धशतकीय मद्दतमा १६६ रन बनाएको थियो ।
१६७ रनको विजयी लक्ष्य पछ्याएको चितवनले चार ओभरको समाप्तिमा २ विकेट गुमाए र ३० रन बनाएर खेलिरहेको छ । चितवनका रबि बोपरा र दीपक बोहोरा क्रिजमा छन् ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत यो दोस्रो खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण