एएफसी एसियन कप
नेपाल मलेसियासँग पराजित
मङ्गलबार, ०२ मङ्सिर २०८२, २१ : ०६
काठमाडौँ । मलेसियामा भएको एएफसी एसियन कप छनोटमा नेपाल आज मलेसियासँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल मलेसियासँग १–० गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला हुने तय भएको खेल एएफसीले रङ्गशाला अयोग्य घोषित गरेपछि नेपाल विपक्षीको मैदानमा खेल्न बाध्य भएको थियो ।
मलेसियाको दर्शकसँगै खेलको नेपालले हारको नतिजा ब्यहोरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण