आर्सनलसँग रियल मड्रिड पारजित
बिहीबार, ०४ मङ्सिर २०८२, ०४ : ३३
सारांश
- आर्सनलले रियल मड्रिडलाई २-१ गोलले पराजित गर्यो, महिला च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गर्यो।
- रियल मड्रिडकी क्यारोलिन वेयरले सुरुमा गोल गरे पनि आर्सनलले पुनरागमन गर्दै जित निकाल्यो।
- आर्सनलका लागि रूस्सोले दुई गोल गरिन्, जसले खेलको नतिजा आफ्नो पक्षमा पारिन्।
काठमाडौँ । महिला च्याम्पियन्स लिगअन्तर्गत नेपाली समयअनुसार बिहीबार भएको खेलमा आर्सनलले रियल मड्रिडलाई २-१ ले पराजित गरेको छ।
रियल मड्रिडकी क्यारोलिन वेयरले ४३ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर दोस्रो हाफमा आर्सनलले प्रभावशाली खेल प्रदर्शन गर्दै खेललाई आफ्नो पक्षमा मोड्न सफल भयो।
आर्सनलका लागि रूस्सोले ५३ औँ र ६७ औँ मिनेटमा दुई गोल गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण