बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी

काठमाडौँ । काठमाडौँमा सुरु सहिद स्मारक राष्ट्रिय महिला लिगमा संकटा एफसीले विजयी सुरुवात गरेको छ ।  ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको उद्घाटन खेलमा न्युरोड टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा...