लुम्बिनीलाई दोस्रो सफलता, दुवै ओपनर आउट
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : २३
सारांश
- लुम्बिनीले एनपीएलमा पहिले बलिङ गर्दै दोस्रो सफलता हात पारेको छ।
- चितवन राइनोजका ओपनर दिपक बोहोर १० रनमा आउट भए।
- विकेट किपर समीर अलीले अभिषेक गौतमको बलमा बोहोरलाई स्टम्प गरे।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा पहिले बलिङ गरेको लुम्बिनीले दोस्रो सफलता हात पारेको छ । चितवन राइनोजका ओपनर दिपक बोहोरा १० रनमा आउट भएका हुन् ।
लुम्बिनीका विकेट किपर समीर अलीले अभिषेक गौतमका बलमा बोहोरलाई स्टम्प गरेका हुन् । उनले १२ बल खेल्दा एक चौका प्रहार गरे । यो सँगै चितवनका दुवै ओपनर पेभेलियन फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण