गौतमले फेरि लिए विकेट, खनाल १४ रनमा आउट
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ४१
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोज विरुद्ध पहिले बलिङ गरेको लुम्बिनीले तेस्रो सफलता हात पारेको छ । लुम्बिनीका स्पिनर अभिषेक गौतमले चितवनका देव खनाललाई १४ रनमा आउट गरेका हुन् । खनालले १९ बलमा एक छक्का हानेका थिए ।
लुम्बिनीका लागि गौतमले तेस्रो विकेट लिँदा व्यक्तिगत दोस्रो लिए । यसअघि लुम्बिनीका विकेट किपर समीर अलीले अभिषेक गौतमका बलमा ओपन बोहोरलाई स्टम्प गरेका थिए । ८ ओभर सकिँदा चितवनले ३ विकेटको क्षतिमा ४५ रन मात्रै बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण