फोटोफिचर
तस्बिरमा हेर्नुहोस् एमालेको नेसनल भोलेन्टियर फोर्सको र्याली
शुक्रबार, ०५ मङ्सिर २०८२, १३ : ०४
सारांश
- नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि नयाँ बानेश्वरमा र्याली निकाल्यो।
- एमाले निकट युवाहरू माइतीघरस्थित कार्की बैंकेटतर्फ आएका थिए र मार्च पासमा नेताहरूले नेतृत्व गरे।
- केपी शर्मा ओलीले केही बेरमा माइतीघर र बबरमहल नजिकैको कार्की व्याङ्क्वेटमा फोर्सको घोषणा गर्नेछन्।
काठमाडौँ । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि र्याली निकालेको छ । फोर्स घोषणाअघि र्यालीका लागि नयाँ बानेश्वरमा जम्मा भएर एमाले निकट युवाहरू माइतीघरस्थित कार्की बैंकेटतर्फ आएका छन् ।
_NUB32oElNp.jpg)
मार्च पासमा एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् । केहीबेरमा माइतीघर र बबरमहल नजिकैको कार्की व्याङ्क्वेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् ।
_IujyOmcYSM.jpg)
_iEyvMfE8qL.jpg)
_Dg1Me4fDzc.jpg)
_wbvvvxn6KK.jpg)
_YoKVaYrMJG.jpg)
_gtzmNt3P6a.jpg)
_PsWvjzyzTK.jpg)
_FriLNQjmKN.jpg)
_AYzcCHsk0M.jpg)
_6Zsqkq5tiY.jpg)
_bKUalSmoQW.jpg)
_OijHUDQmeo.jpg)
_HdcLxVZAXo.jpg)
_pWVpUkelWI.jpg)
_4zHOQNScMA.jpg)
_ueQi4HyT8W.jpg)
_EG2KpBHzML.jpg)
_MtlAwZOiLB.jpg)
_Rkl8u3bXwZ.jpg)
_s2xHBjZs11.jpg)
_RSiBFt88zM.jpg)
_0i5ybMgE6A.jpg)
_Tm8PZI6vUo.jpg)
_hFfPwFNydo.jpg)
_VDc1B35XGF.jpg)
_KjQSAcVQlG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण