एनपीएल : यस्तो छ सुदूरपश्चिम र पोखराको प्लेइङ ११
शुक्रबार, ०५ मङ्सिर २०८२, १५ : ५६
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले पहिले बलिङ गर्न लागेको हो भने सुदूरलाई ब्याटिङको निम्तो पाएको छ ।
पहिलो खेलमा विराटनगर किङ्ससँग लज्जास्पद हारेको पोखरा पहिलो जितको खोजीमा रहेको छ भने सुदूरपश्चिम लगातार दोस्रो जित दर्ता गर्ने योजनामा मैदान उत्रने छ ।
सुदूरको प्लेइङ ११
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह

पोखराको प्लेइङ ११
कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अभिषेक तिवारी, एडम रोसिङटन, डान डौथवेइट, जिम्मी नीशम, सुमीत वर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण