५ विकेट गुमेसँगै दबाबमा पोखरा
शुक्रबार, ०५ मङ्सिर २०८२, १९ : २५
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको खेलमा पोखरा एभेन्जर्स दबाबमा परेको छ । सुदूरपश्चिम रोयल्सविरुद्ध १९४ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले ११३ रन बनाउँदा ५ विकेट गुमाएको हो ।
पाचौँ विकेटको रूपमा युगान्डाका ब्याट्सम्यान सुमित बर्मा ६ रनमा नरेन साउदबाट आउट भएका हुन् । १४ ओभरमा पोखराले १२० रन हानेको छ ।
कप्तान कुशल भुर्तेलले इनिङ सम्हाल्दै ४९ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण