शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

शनिबार, ०६ मङ्सिर २०८२, ०५ : ३१
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा तोकिएको छ।
  • युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायतका अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 142.88 143.48
EUR  (European Euro) 1 164.61 165.30
GBP  (UK Pound Sterling) 1 186.61 187.39
CHF  (Swiss Franc) 1 177.22 177.96
AUD  (Australian Dollar) 1 91.99 92.38
CAD  (Canadian Dollar) 1 101.40 101.82
SGD  (Singapore Dollar) 1 109.22 109.68
JPY  (Japanese Yen) 10 9.11 9.15
CNY  (Chinese Yuan) 1 20.09 20.18
SAR  (Saudi Arabian Riyal) 1 38.10 38.26
QAR  (Qatari Riyal) 1 39.20 39.36
THB  (Thai Baht) 1 4.39 4.41
AED  (UAE Dirham) 1 38.90 39.06
MYR  (Malaysian Ringgit) 1 34.44 34.58
KRW  (South Korean Won) 100 9.69 9.73
SEK  (Swedish Kroner) 1 14.91 14.98
DKK  (Danish Kroner) 1 22.04 22.13
HKD  (Hong Kong Dollar) 1 18.35 18.43
KWD  (Kuwaity Dinar) 1 465.01 466.97
BHD  (Bahrain Dinar) 1 378.99 380.58
OMR  (Omani Rial) 1 371.12 372.68

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप