कर्णालीले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने
शनिबार, ०६ मङ्सिर २०८२, ११ : ०५
सारांश
- एनपीएल टी-ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
- कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिए।
- कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा हुनेछ भने लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा हुनेछ ।
पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो । यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण