कप्तानले लिए कप्तानको विकेट
सोमबार, ०८ मङ्सिर २०८२, १४ : ०५
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिल साहलाई विराटनगर किंग्सका कप्तान सन्दिप लामिछानेले विकेट लिएका छन् । जवाफी ब्याटिङ गरिरहेको जनकपुरका कप्तान अनिल १४ बलमा जम्मा ४ रन बनाउँदै आउट भएका हुन् ।
लामिछानेको बलमा साहले लङअफमा ठुलो शट खेलेका थिए । तर जर्ज मुन्सेको हातमै बल गएको हो । जनकपुर बोल्ट्स विरुद्ध विराटनगर किंग्सले १३६ रनको लक्ष्य दिएको छ । ७ ओभरमा ३७ रन बनाउँदा जनकपुरले महत्वपूर्ण २ विकेट गुमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण