राजनीति
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता
मङ्गलबार, ०९ मङ्सिर २०८२, १७ : ३०
सारांश
- नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्यो।
- एमाले नेताहरू निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरे।
काठमाडौं । अन्तत: नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।
मंगलबार एमाले नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आफूहरू आयोगमा पुगेर दल दर्ता गरेको बताए ।
‘हामीले हाम्रो दल अद्यावधिक गर्यौँ, लोकतान्त्रिक पार्टी भएकाले एमाले आफुलाई लोकतान्त्रिक प्रक्रियामा सधै अपडेट गर्छौँ’, आचार्यको भनाइ छ । आजै एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट समेत पेस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण