प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाद्वारा दल दर्ता
मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : १०
सारांश
- राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ।
- प्रवक्ता मोहन श्रेष्ठले निर्वाचनका लागि दल दर्ता गराएको जानकारी दिए।
- पार्टीले निर्वाचनबाट निकास सम्भव नभए पनि प्रजातान्त्रिक प्रक्रियालाई नछोड्ने जनाएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराइएको जानकारी दिए ।
यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा पार्टी प्रष्ट भएपनि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण