विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको १० लाख पुरस्कार
मङ्गलबार, ०९ मङ्सिर २०८२, १६ : २६
काठमाडाैँ । नेपाल दृष्टिविहीन महिला क्रिकेट टिमलाई नेपाल क्रिकेट सङ्घ(क्यान) ले १० लाख रकम प्रदान गर्ने भएको छ । मंगलबार क्याले प्रेस विज्ञप्ति जारी गर्दै दृष्टिविहीन महिला क्रिकेट टिमलाई १० लाख रकम प्रदान गर्ने जानकारी दिएकाे हाे ।
भारत एवं श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा नेपाल उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
-
अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँसम्म घट्यो, उपभोक्ताका लागि घटेन
-
शिक्षा समता शुल्क खारेज भएसँगै अभिभावकहरूकाे कति रकम जाेगियाे ?
-
उज्बेकिस्तानकी पूर्वमोडलको खुलासाः जेल सजायका बेला पनि एप्स्टिनले यौनशोषण गरिरहे
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण