लुम्बिनीले गुमायो आठौँ विकेट, दिलिप २५ रनमा आउट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १९ : ११
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले आठौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले दिलिप नाथको रूपमा आठौँ विकेट गुमाएको हो ।
दिलिपलाई काठमान्डुका कप्तान करण केसीले २५ रनमा क्याच आउट गरेका हुन् ।
यो विकेटसँगै लुम्बिनीले १६ ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण