रन्जित कुमारले लिए एकै ओभरमा दुई विकेट, विराटनगरको चौथो विकेट पतन
बुधबार, १० मङ्सिर २०८२, १८ : २१
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजले एकै ओभरमा दुई विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले पाँचौ ओभरको तेस्रो बलमा सैम हेजलेटेको रुपमा तेस्रो विकेट गुमाएको हो ।
चितवनका रन्जित कुमारले विराटनगरका हेजलेटलाई २२ रनमा क्याच आउट गराएका हुन् । त्यस्तै पाँचौं ओभरको पाँचौं बलमा रन्जितले बसिर अहमदलाई क्याच आउट गराए ।
यो विकेटसँगै विराटनगरले पाँच ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण