संसद सचिवालयका तीन कर्मचारीको बढुवा
बिहीबार, ११ मङ्सिर २०८२, ०६ : ५६
सारांश
- संघीय संसद सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ।
- बढुवा हुने कर्मचारीहरूमा शैलेन्द्र घिमिरे, भानु पोख्रेल र प्रमिला पौडेल गौतम छन्।
- बढुवा सिफारिस समितिको निर्णय अनुसार मंसिर १० गते यो निर्णय भएको हो।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले तीन जना कर्मचारीको बढुवा गरेको छ । प्रशासन सेवा, सामान्य प्रशासन समूह, उपसचिव पदका लागि २०८२–६–३१ को निर्णय अनुसार तीन जना कर्मचारीको बढुवा गरिएको हो ।
बढुवामा पर्ने कर्मचारीमा शैलेन्द्र घिमिरे, भानु, पोख्रेल र प्रमिला पौडेल गौतम रहेका छन् ।
मंसिर १० गते बसेको बढुवा सिफारिस समितिको निर्णय अनुसार याे निर्णय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण