बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शपथमा औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २स्०० बजे शपथ ग्रहण...