अपडेट
सरकार र एमालेबिच बालुवाटारमा द्विपक्षीय छलफल
बिहीबार, ११ मङ्सिर २०८२, १६ : ५७
सारांश
- बालुवाटारमा सरकार र नेकपा एमालेबीच द्विपक्षीय संवाद चलिरहेको छ।
- संवादमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्री जगदीश खरेल सरकारको पक्षबाट सहभागी छन्।
- नेकपा एमालेबाट शंकर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला संवादमा सहभागी छन्।
काठमाडौँ । सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद अहिले बालुवाटारमा भइरहेको छ।
संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल छन् भने नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण