अपडेट
३ केन्द्रीय सदस्यसहित १० जनाले छाडे प्रचण्ड–माधवको नेकपा, प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश
बिहीबार, ११ मङ्सिर २०८२, १८ : १८
काठमाडौँ । तीन जना केन्द्रीय सदस्यसहित १० जनाले पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा) छाडेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा छाडेको जानकारी गराएका उनीहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकले पार्टी परित्याग गरेका हुन् । उनीहरू केन्द्रीय सदस्य हुन् । त्यस्तै पार्टी छाड्नेहरूमा प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश सदस्यद्वय कृष्ण भण्डारी र भक्तबहादुर पुन(जलन) लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण