वायुसेवा निगम
नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदमा १६ जनाको दरखास्त
शुक्रबार, १२ मङ्सिर २०८२, ०० : ३७
सारांश
- नेपाल वायुसेवा निगमको महाप्रबन्धक पदका लागि १६ जनाले आवेदन दिएका छन्।
- खुला प्रतिस्पर्धाको लागि गोरखापत्र दैनिकमार्फत सूचना प्रकाशित गरिएको थियो।
- छनौट प्रक्रिया 'नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौटसम्बन्धी कार्यविधि, २०८२' अनुसार हुनेछ।
काठमाडौँ। नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गर्दा तोकिएको समयसीमा भित्र जम्मा १६ जनाले दरखास्त दिएका छन्।
गत कार्तिक २७ गते गोरखापत्र दैनिकमार्फत १५ दिनको सूचना प्रकाशित गरिएको थियो। सोही अनुसार मंसिर ११ गते बुधबारसम्म छनौट समितिको सचिवालयमा १६ वटा दरखास्त परेको निगमले जनाएको छ।
‘नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौटसम्बन्धी कार्यविधि, २०८२’ अनुसार छनौट प्रक्रिया अघि बढाइने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण