फोटोफिचर
धनगढीमा नेकपाको एकता सन्देश सभा (तस्बिरहरू)
शुक्रबार, १२ मङ्सिर २०८२, १४ : १५
सारांश
- धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भयो।
- सभा अघि चौराहाबाट एकता सन्देश र्याली निकालिएको थियो, जसमा नेता र कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।
- कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कैलाली । धनगढीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा भएको छ । धनगढीको रङ्गशालास्थित क्रिकेट प्रशिक्षण हुने ठाउँ नजिकको चौरमा कार्यक्रम भएको हो ।
यसअघि चौराहाबाट एकता सन्देश र्याली भएको थियो । र्यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू भीम रावल, गिरिराजमणि पोखरेल, भानुभक्त जोशी, प्रकाश साह, गरिमा शाह, लगायतका कार्यकर्ताहरूको सहभागिता रहेको छ ।
_6kJN3NflTn.jpg)
_eZhB8X5Sz7.jpg)
_w59lKuiQSL.jpg)
_8L24h1nN4r.jpg)
_5h2X9Wb8JF.jpg)
_p3Nsl3rMno.jpg)
_hg6jbt4ojl.jpg)
_aQjfHIpli8.jpg)
_4l9RE5tOCE.jpg)
_ovvcj7fV1Q.jpg)
_Dm79lfcDFJ.jpg)
_L13caiKocU.jpg)
_XJ12CwRVTL.jpg)
_ZWyfeVFhHx.jpg)
_iwwd8cktlD.jpg)
_ar9p7eTwFE.jpg)
_McaRUabAHM.jpg)
_ilAw2xW3yd.jpg)
_dsB1b07vhC.jpg)
_9avwBzptaO.jpg)
_GMC2IiFB6A.jpg)
_VKbVAe4QFI.jpg)
_Tf9O7NESmL.jpg)
_vuWQcmI834.jpg)
_KEB4LHwG4C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण