बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमलाई दोस्रो सफलता, मयान ६ रनमा आउट

शनिबार, १३ मङ्सिर २०८२, १६ : ०२
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले मयान यादवलाई दोस्रो विकेटको रूपमा गुमाएको हो । 

मयानलाई सुदूरपश्चिमका स्कट कुग्गलेइनले ६ रनमा एलबीडब्लू आउट गराएका हुन् ।

गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप