कोशी प्रदेश सम्पर्क कमिटीबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन
आइतबार, १४ मङ्सिर २०८२, ११ : ५१
सारांश
- नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
- एमालेको ११ औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरु चयन भएका हुन्।
- कपिलदेव ओली, नवराज घिमिरे लगायतका व्यक्तिहरू महाधिवेशन प्रतिनिधि चयन भए।
काठमाडौँ । नेकपा एमालेको कोशी प्रदेश सम्पर्क कमिटीबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि उनीहरु महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशन प्रतिनिधि चयन हुनेहरुमा कपिलदेव ओली, नवराज घिमिरे, राजेन्द्र गुरुङ, फुर्वातेन्जिङ शेर्पा, रमेश विष्ट, रिताकुमारी थापा र बन्दना दुलाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण