बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
आइतबार, १४ मङ्सिर २०८२, १२ : ३०
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण