कर्णाली याक्सका ओपनर प्रियाङ्क पान्चाल पहिलो बलमै आउट
आइतबार, १४ मङ्सिर २०८२, १५ : ४२
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सका ओपनर प्रियाङ्क पान्चाल पहिलो बलमै आउट भएका छन् ।
काठमान्डु गुर्खाजका कम्पान करण केसीले गरेको बलिङमा पान्चालले सिधा ब्याटले पुस मात्र गरेका थिए । त्यसमा करणले बाँयातर्फ आफैंले क्याच लिएका हुन् ।
कर्णालीले टस जितेर पहिले ब्याटिङ थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण