सन्तोष यादवले लिए पवन सर्राफको विकेट
आइतबार, १४ मङ्सिर २०८२, १६ : २५
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट सम्हालिएर ब्याटिङ गरिरहेका पवन सर्राफकको विकेट गुमेको छ । काठमान्डु गुर्खाजका सन्तोष यादवले आफ्नो पहिलो बलमै सर्राफलाई ३५ रनमा एलबी डब्लु धरापमा पारेका हुन् ।
पवनले २९ बलमा २ चौका र २ छक्का प्रहार गरे । यो सँगै टस जितेर ब्याटिङ रोजेको कर्णालीको ४ विकेट पतन भएको छ । कर्णालीले १२ ओभरमा ८० रन बनाएको छ । ब्याटिङमा कर्णालीका कप्तान सोमपाल कामी र नजिबुल्लाह जाद्रान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण