सोमपाल आउट, कर्णाली सङ्कटमा
आइतबार, १४ मङ्सिर २०८२, १६ : ३९
काठमाडौँ । मिडल अर्डरका ब्याट्सम्यान लगातार आउट हुँदा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स सङ्कटमा परेको छ । काठमान्डु गुर्खाजविरुद्ध टस जितेर ब्याटिङ रोजेको कर्णालीले १४.२ ओभरमा ८८ रन बनाउँदा ६ विकेट गुमाएको हो ।
छैटौँ विकेटको रूपमा कर्णाली कप्तान सोमपाल कामी ६ रन बनाउँदै आउट भएका हुन् । उनलाई काठमान्डुका मिलिन्द कुमारले आफैँले बलिङ गरेर क्याच आउट गराएका हुन् । योसँगै कर्णालीका प्रमुख ब्याट्सम्यानहरु पभेलियन फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण