‘परान’ले १६ करोड कमाउँदा ‘जेरी अन टप'को कति ?
सोमबार, १५ मङ्सिर २०८२, १६ : १७
काठमाडौँ । हरेक सोमबारझैँ आज पनि चलचित्र विकास बोर्डले प्रदर्शनरत चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
जसमा नीर शाह स्टारर फिल्म ‘परान’ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कमाइ गर्न सफल भएको देखिन्छ ।
सिनेपाः बक्स अफिसमा पछिल्लो शनिबारसम्मको सार्वजनिक रिपोर्टले ‘परान’ले १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कलेक्सन गरेको उल्लेख छ । बक्सअफिसमा सार्वजनिक सूचीमा ‘परान’पछि कमाउने फिल्ममा ‘जेरी अनटप' छ । यस फिल्मले अहिलेसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कलेक्सन गरेको छ ।
त्यस्तै सूचीमा रहेका ‘जारी २’ र ‘मन बिनाको धन’को कमाइ भने क्रमशः ६ करोड १९ लाख ३५ हजार ८५३ र ३ करोड ७४ लाख ९१ हजार ४६१ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण