एन्फाद्वारा यू–१८ यूथ लिग फुटबलमा टिम दर्ता गर्न आग्रह
मङ्गलबार, १६ मङ्सिर २०८२, २१ : ०१
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चालु वर्ष आयोजना हुने एन्फा यू–१८ यूथ लिग फुटबल प्रतियोगिताका लागि फुटबल क्लबहरूलाई टिम दर्ता गर्न अनुरोध गरेको छ ।
एन्फाका महासचिव किरण राईले मंगलबार पत्रमार्फत प्रतियोगितामा सहभागी क्लबहरूलाई मंसिर २५ गतेभित्र टिम दर्ता गर्न आग्रह गरेको हो ।
मनाङ मर्स्याङ्दी क्लब, सङ्कटा क्लब, ए.पि.एफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, एन.आर.टि. क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ्ग ब्वाईज यूनाईटेड क्लब र श्रीभगवती क्लबलाई पत्र लेख्दै टिम दर्ता गर्न अनुरोध गरेको हो ।
_goe7SW1RgI.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण