ललितपुर महानगरपालिकाले मनायो अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस
बुधबार, १७ मङ्सिर २०८२, १२ : ४७
ललितपुर । 'अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन' भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले आज अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायत अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न क्षमता प्रदर्शनी समेत गरिएको छ ।
सो अवसरमा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए ।
_onPJMQsO9r.jpg)
_zasFHXUXyW.jpg)
_rY7m3AyXyc.jpg)
_yOFJPNnehf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण