शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काठमाडौँमा मनाइयो योमरी पुन्हि (फोटोफिचर)
फोटोफिचर

काठमाडौँमा मनाइयो योमरी पुन्हि (फोटोफिचर)

बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । नेवार समुदायको ठुलो चाड योमरी पुन्हि मनाइएको छ। हरेक वर्ष थिंलाथ्व पूर्णिमाका यो चाड मनाउने गरिन्छ। 

yomari (1)

यस वर्ष भने र्‍याली काठमाडौँ वडा ५ हाँडीगाउँ बाट सुरु भई टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, केशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्य:र, असन, बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुँदै वसन्तपुरमा समाप्त हुनेछ। 

yomari (2)

थिंल्लागा पारुदेखि बढ्दै जाने जाडोबाट हुने रोग व्याधिबाट बच्न पनि योमरीको विशिष्ट महत्त्व रहेको विश्वास छ। योमरी धानको भकारीमा पनि पुज्ने परम्परा छ।

yomari (3)

पाञ्चाल देश (हालको पनौती) मा सूचन्द्र महाजन नाम गरेका एक धर्मात्माले पहिलो पटक योमरी बनाएपछि यसको प्रचलन देशव्यापी बढ्दै गएको जनविश्वास छ। 

yomari (4)yomari (5)yomari (6)yomari (7)yomari (8)yomari (9)yomari (10)yomari (11)yomari (12)yomari (13)yomari (14)yomari (15)yomari (16)yomari (17)yomari (18)yomari (19)yomari (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया