बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

भक्तपुर। भक्तपुर नगरपालिकाले शनिबार यहाँ योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रदर्शनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।  भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका योमरीको विभिन्न परिकारसहितको सांस्कृतिक र्‍यालीले...