सन्नी पटेलले दिलाए काठमान्डुलाई तेस्रो सफलता
बिहीबार, १८ मङ्सिर २०८२, १४ : १८
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले तीर्थराज दासको रुपमा तेस्रो विकेट गुमाएको हो । दासलाई काठमान्डुका सन्नी पटेलले ९ रनमा एलबीडब्लू आउट गराएका हुन् ।
यो विकेटसँगै पोखराले ७ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै ४४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण