कप्तान करणले लिए पोखराको पाँचौँ विकेट
बिहीबार, १८ मङ्सिर २०८२, १५ : ०८
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले धनन्जय लक्ष्यणको रुपमा पाँचौं विकेट गुमाएको हो । धनन्जयलाई काठमान्डुका कप्तान करण केसीले ३० रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण