अपडेट
प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार
शुक्रबार, १९ मङ्सिर २०८२, १५ : २६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
शुक्रबार प्रलोपाको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
परियार पार्टीको अध्यक्ष परिषद्का अध्यक्षसमेत हुन् । त्यस्तै अध्यक्ष परिषद्की अर्की अध्यक्ष ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण