शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

साफ महिला क्लब च्याम्पियनसिप पहिलो खेलमा कराँची र ट्रान्फरको बराबरी

शुक्रबार, १९ मङ्सिर २०८२, १८ : २९
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा कराँची सिटी एफसी र ट्रान्फर एफसीले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । 

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा अङ्क बाँड्नु परेको हो । 

प्रतियोगिता अन्तर्गत आज नै नेपालको एपीएफ क्लबले नशरिन स्पोट्र्स एकेडेमीसँग खेल्दैछ । खेल साँझ ६ बजे दशरथ रङ्गशालामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप