एनपीएलमा आज
सुदूरपश्चिम–विराटनगर र पोखरा–चितवन भिड्दै
शनिबार, २० मङ्सिर २०८२, ०५ : ५४
सारांश
- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन्।
- विराटनगर र सुदूरपश्चिम 'प्लेअफ'मा पुगिसकेका छन्, नतिजाले अंक तालिकामा असर पार्नेछ।
- पोखरा र चितवन प्रतियोगिताको समूह चरणबाटै बाहिरिएकाले आजको खेल प्रतिष्ठाको लागि हुनेछ।
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) समूह चरणका दुई खेल हुँदैछन्। पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे सुरु हुनेछ भने दोस्रो खेल चितवन राईनोज र पोखरा एभेन्जर्सबिच दिउँसो ३ः३० सुरु हुनेछ ।
विराटनगर र सुदूरपश्चिम ‘प्लेअफ’मा पुगिसकेकाले नतिजाले केवल अंक तालिकामा असर पार्नेछ। त्यस्तै, पोखरा र चितवन प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ ।
सुदूरपश्चिमसँगै विराटनगर, काठमाडौँ र लुम्बिनीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण