एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि ‘नवयुग’ ई–बुलेटिनको शुभारम्भ
शनिबार, २० मङ्सिर २०८२, १५ : ५१
काठमाडौँ। नेकपा (एमाले)ले शनिबार आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ गरेको छ। राष्ट्रिय महाधिवेशन प्रचार समितिको आयोजनामा उक्त ई–बुलेटिन सार्वजनिक गरिएको हो।
पार्टीको केन्द्रीय कार्यालयमा आयोजित शुभारम्भ समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोख्रेलको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण