चितवनलाई पहिलो सफलता, रोसिङ्टोन ६५ रनमा आउट
शनिबार, २० मङ्सिर २०८२, १८ : १८
कामठाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध पहिलो सफलता पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले एडम रोसिङ्टोनको रुपमा पहिलो विकेट गुमाएको हो ।
रोसिङ्टोनलाई चितवनका रिजन ढकालले ६५ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण