एनपीएल : जनकपुरलाई पहिलो सफलता, मार्क वाट आउट
आइतबार, २१ मङ्सिर २०८२, १५ : ४७
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिले सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले मार्क वाटलाई पहिलो विकेटको गुमाएको हो ।
मार्क वाटलाई जनकपुरका संगित कुरेले चार रनमा एलबीडब्लू आउट गराएका हुन् । यो विकेटसँगै कर्णालीले तीन ओभरको समाप्तिमा एक विकेट गुमाउँदै १० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण