लगातार विकेट गुमाउँदै कर्णाली, आदित्यलाई एकै ओभरमा दुई विकेट
आइतबार, २१ मङ्सिर २०८२, १६ : ४६
काठमाडौँ । जनकपुर बोल्ट्सका आदित्य मेहताले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बासिस्टो र पवन शरार्फलार्य एकै ओभरमा गुमाएको हो ।
विलियमलाई आदित्यले १६ औँ ओभरको पहिलो बलमा ५ रनमा बोल्ड आउट गराए । त्यस्तै, १६ औँ ओभरको पाँचौं बलमा पवन शरार्फलाई १ रनमा क्याच आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण