जब सडक बन्यो जलमार्ग (फोटोफिचर)
बिहीबार, २८ असार २०७५, १२ : २२
काठमाडौँ । बुधबार रातीदेखि परेको वर्षाका कारण भक्तपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको छ ।
सडक समेत डुबानमा परेपछि बिहिबार विहान जिल्लाको यातायात सेवा नै अस्तव्यस्त बन्न पुग्यो ।
सवारी साधनहरुनै डुब्ने गरी सडकमा पानी जम्मा भएपछि एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भएको थियो ।
सडकमा अस्वभाविक रुपमा पानी जमेपछि जिल्ला प्रहरी कार्यालय भक्तपुरले बनोपा तर्फबाट काठमाडौं आउने एकतर्फी सवारी मात्र चल्न दिएको थियो ।
भक्तपुरको ठिमी–निकोसेरा, जगाती–लिवाली, मनोहरा खोला आसपाको सड्क जलमग्न हुँदा यातायात प्रभावित भएको थियो ।
जसले गर्दा आफ्नो गन्तव्य पुग्न पर्ने यात्रु, विद्यार्थी तथा कर्मचारीहरु अलपत्र परेका थिए ।
अहिले वर्षा रोकिएपछि यातायात दुवै तर्फ सञ्चालनमा आएको छ ।
हेर्नुहोस् केही तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण