इन्टर मिलानमाथि लिभरपुलको जित
बुधबार, २४ मङ्सिर २०८२, ०४ : २२
सारांश
- लिभरपुलले च्याम्पियन्स लिगमा इन्टर मिलानलाई १-० गोलले पराजित गर्यो।
- खेलको ८८ औं मिनेटमा सोबोस्लोईले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
- इन्टरले बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन र लिभरपुलले महत्वपूर्ण अंक जोड्यो।
काठमाडौँ । च्याम्पियन्स लिगमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै रोमाञ्चक जित हात पारेको छ । आज सम्पन्न खेलमा लिभरपुलले इन्टर मिलानलाई १–० ले पराजित गर्यो ।
खेलको ८८ औँ मिनेटमा डोमिनिक सोबोस्लोईले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । इन्टरले खेलभरि बल नियन्त्रणमा राख्न प्रयास गरे पनि गोल गर्ने अवसरलाई उपयोग गर्न सकेन ।
यो जितसँगै लिभरपुलले समूह चरणमा महत्त्वपूर्ण तीन अंक थपेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण