काठमान्डुको खराब सुरुवात, लुम्बिनीलाई दोस्रो सफलता
बुधबार, २४ मङ्सिर २०८२, १६ : १५
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनीले लायन्सले काठमान्डु गोर्खाजविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु आकाश त्रिपाठीलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
त्यस्तै, काठमान्डुले सन्नी पटेललाई दोस्रो विकेट विकेटको रुपमा गुमाएको हो । लुम्बिनीलाई शेर मल्ल र रुवेन ट्रम्पलमनले विकेट दिलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण