कप्तान रोहितले एकै ओभरमा लिए काठमान्डुको दुई विकेट
बुधबार, २४ मङ्सिर २०८२, १६ : ५०
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनील लायन्सले काठमान्डु गोर्खाजविरुद्ध छैटौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जोन सिम्पसनको रुपमा छैटौँ विकेट गुमाएको हो ।
उनलाई लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले दशौँ ओभरको पाँचौँ बलमा १८ रनमा क्याच आउट गराएका हुन् । यसअघि १०औं ओभरको पहिलो बलमा रोहितले भिम सार्कीलाई क्याच आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण