एनपीएल : विराटनगरले जित्यो टस, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने*
बिहीबार, २५ मङ्सिर २०८२, १५ : ३९
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो क्वालिफायर खेल हुँदै छ ।
इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र पहिलो क्वालिफायरको पराजित टोली विराटनगर किङ्स आमनेसामने हुँदै छन् ।
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ राेजेकाे छ । यो खेल जित्नेले उपाधिको लागि सुदूरपश्चिमसँग मंसिर २७ गते भिड्नेछ ।
यसअघिकाे समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण