लुम्बिनीलाई पहिलो ओभरमा दुई विकेट, गप्टिल र लोकेश आउट
बिहीबार, २५ मङ्सिर २०८२, १७ : ५७
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले पहिलो ओभरमा नै दुई विकेट हात पारेको छ ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले मार्टिन गप्टिललाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
गप्टिललाई लुम्बिनीका रुवेन ट्रम्पलमनले पहिलो ओभरको पाँचौं बलमा २ रनमा आउट गराएका हुन् । ट्रम्पलमनले नै पहिलो ओभरको अन्तिम बलमा लोकेश बमलाई डक आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण