तनहुँ–१ बाट कांग्रेसले गर्यो १० उम्मेदवारको नाम सिफारिस
शुक्रबार, २६ मङ्सिर २०८२, १५ : १९
तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकले १० जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति श्याम कुमार मौरतीले जानकारी दिए ।
उम्मेदवार सिफारिस हुनेमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, महासमिति सदस्य रामचन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई, रेशम गुरुङ, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलसहित छन् ।
नामावली जिल्ला कार्य समितिमा पठाइएको हो । जिल्ला समितिले रायसहित प्रदेश र केन्द्रमा पठाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण